• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: TV नै छैन18 plus

खड्का जि को छोरा एक दिन स्कुल बाट ढिला घर फर्के
आमाले खुब कराउनु भयो त यती राती कता गको थिइस ?
खड्का जि को छोरा : मम्मि, सर्मा अंकलको मा TV हेरिराथे ।
आमा : झुट बोल्छस्, आज ८ बजे नै लाईन गको ।
छोरा : तर मम्मी मैले त उहाहरुको खिड्की बाट पुरा फिल्म हेरे '
फिल्म मा एक केटी थि जो आफ्नो कोठामा बसिरहेकी हुन्छे, त्यसै बेला हिरो आउछ अनि उस्को हात पकड्छ अनि फेरी उस्लाई पप्पी गर्छ अनि नजिकै भएको बेडमा सुताउछ ।
यती मै खड्का जि आउछन र तीनत्रीलोक चौध भवन देख्ने गरी छोरालाई चड्कन लाउछन ।
आमा : अरे , किन कुट्नु हुन्छ बच्चालाई, फिल्मको स्टोरी त बताउदै थियो नि
खड्का जि : “माम्पाका कुकुर, थाहा छैन के के हेर्दै बस्छ, शर्मा जिको घरमा त TV नै छैन ।